Customer Support Executive (Female)
नेपालको वित्तीय तथा सहकारी क्षेत्रका लागि Digital Transformation, Automation तथा Document Management System (Aakash DMS) प्रदान गर्दै आएको अग्रणी आईटी कम्पनी Aakash Digital Pvt. Ltd. मा निम्न पदका लागि योग्य तथा उत्साही महिला कर्मचारीको आवश्यकता रहेको छ।
- Pokhara-Kaski
- Office Policy
- सहकारी, बैंकिङ वा सफ्टवेयर सपोर्ट सम्बन्धी अनुभव भएकालाई प्राथमिकता
About this role
Requirements
- न्यूनतम +2, स्नातक वा सो सरह उत्तीर्ण
- कम्प्युटर तथा MS Office को सामान्य ज्ञान
- नेपाली तथा अंग्रेजी भाषामा राम्रो बोल्ने तथा लेख्ने क्षमता
- ग्राहकसँग विनम्र, सकारात्मक तथा प्रभावकारी रूपमा संवाद गर्न सक्ने
- सिक्न इच्छुक, जिम्मेवार तथा टोलीमा समन्वय गरी काम गर्न सक्ने
- सहकारी, बैंकिङ वा सफ्टवेयर सपोर्ट सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ।