सहकारीमा प्रविधि, आकाश डिजीटलको ‘कागजात जेनेरेटर हुँदै “LMS” देखि “DMS“ सम्मको यात्रा
हाल कम्पनीमा डेभलपमेन्ट, सेल्स, मार्केटिङ, ग्राहक सेवा लगायतका विभागहरूमा गरी २० जना दक्ष र ऊर्जाशील कर्मचारीहरू कार्यरत छन् । उनीहरूको समर्पण र मेहनतले कम्पनीलाई अझ मजबुत बनाउँदै लगेको छ । कम्पनीले आगामी दिनहरूमा वित्तीय क्षेत्रको सम्पूर्ण कागजात प्रक्रिया निर्माणलाई स्वचालित (Automated) र रोबोटिक
Read more