2०४८ साल चैत्र ३ गते स्थापना भएको एकीकृत फ्रेण्डसिप सहकारीले अहिलेसम्म १६ वटा सहकारीलाई सफलतापूर्वक एकिकरण गरिसकेको छ । केन्द्रीय कार्यालय सहित १४ सेवा केन्द्रमार्फत व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै संस्थाले अन्तर्राष्ट्रिय स्तरको ACCESS Branding कार्यक्रममा सहभागिता जनाएको छ।
साथै, PROBATION Brand लगायत जिल्ला तथा राष्ट्रिय सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरिसकेको छ। एकीकृत फ्रेण्डसिप साकोसमा हाल बाल बचतकर्तासहित २०,६६५ सदस्य आबद्ध छन्
साथै, PROBATION Brand लगायत जिल्ला तथा राष्ट्रिय सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरिसकेको छ। एकीकृत फ्रेण्डसिप साकोसमा हाल बाल बचतकर्तासहित २०,६६५ सदस्य आबद्ध छन्
Found this helpful? Share it.